विश्वकपको क्रिकेटको फाइनलमा भारत र अस्ट्रेलियाबिच खेल आइतबार हुँदै

काठमाण्डौं । विश्वकपको क्रिकेटको फाइनलमा भारत र अस्ट्रेलियाबिच आइतबार अहमदाबादमा खेल हुँदैछ । विश्वकपको फाइनलमा दुवै टोली आमनेसामने भएको यो दोस्रो पटक हो । यस विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर अर्थात करिब ५३ करोड नेपाली रुपैयाँ पाउनेछन् ।
कमेन्ट गर्नुहोस !