विश्वकप क्रिकेटमा भारतले दियो अस्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य

काठमाण्डौ । विश्वकप क्रिकेट २०२३ को फाइनलमा भारतले अस्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ ।हैदराबादमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रन बनाउँदा अलआउट भयो ।
कमेन्ट गर्नुहोस !