सुनको मुल्य हाल सम्मको उच्च तोलाको मुल्य १ लाख २० हजार भन्दा बढी

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य हाल सम्मको उच्च भएको छ ।प्रतितोला १ लाख २० हजार ८सय पुगेको छ। छापावाल सुन यसै मूल्‍यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुन १ लाख २० हजार २सय रुपैयाँमा कारोबार भइरहेको छ। गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४सय५० रुपैयाँमा कारोबार भएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close