प्रदेश ५ को नाम र राजधानीको प्रस्तावमाथि मतदान सुरु

प्रदेश ५ को नाम र राजधानीबारेको प्रस्तावमाथि मतदान सुरु भएको छ ।सभामुख पूर्ण बहादुर घर्तीले मतदान प्रक्रियाहरु उल्लेख गरेपछि मतदान सुरु भएको हो ।मतदानको पक्षमा मत खसाल्ने सांसदहरु प्रदेशसभा १ नम्बर ढोकाबाट बाहिरिएका छन् भने मतदानको विपक्षमा मत खसाल्ने सांसदहरु २ नम्बर ढोकाबाट बाहिरिएका छन् ।अहिले मतदान प्रक्रिया जारी रहेको छ ।
कमेन्ट गर्नुहोस !