लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

बुटवल ।लुम्बिनी प्रदेश सरकारले माघ २१गते सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना दिवसको अवसरमा सो दिन सार्वजनिक बिदा दिइएको हो।

सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउन लागिएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close