नेपालले आयरल्यान्डलाई हरायो ३ रनले

काठमाडौँ ।आयरल्यान्ड वुल्भ्सविरूद्धको तेस्रो टी २० खेलमा नेपालको ‘ए’ क्रिकेट टिमले जित निकालेको छ। तेस्रो खेलमा आयरल्यान्डलाई ३ रनले पराजित गर्‍यो।नेपालले दिएको २सय१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन जोड्यो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close