इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्लीसँग गुजरात पराजित

काठमाण्डौं।इन्डियन प्रिमियर लिग (आइपीएल) दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ।दिल्लीसँग गुजरात टाइटन्स ६ विकेटले पराजित भयो। गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर भेट्यायो।
त्यसअघि ब्याटिङ गरेको गुजरातका लागि रसिद खानको सर्वाधिक ३२ रनको मद्दतमा ८९ रन मात्र बनाउन सक्यो।
७ खेलमा समान ६ अंकसहित दिल्ली छैटौं र गुजराज सातौं स्थामा छन्। शीर्षस्थानको राजस्थान रोयल्सको १२ अंक छ। आइपीएलमा आज पन्जाब किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close