१ जना नेपालीको यूएईमा बाढीमा परेर मृत्यु

काठमाण्डौं ।एक जना नेपालीको युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी मृत्यु भएको छ।आबुधाबीस्थित नेपाली दूतावासले यूएईमा आएको बाढीमा परी एक जना नेपालीको मृत्यु भएको जानकारी दिएको हो।

यूएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिकको बाढीमा परी भरतपुरका मोहन पुनको मृत्यु भएको दूतावासले जनाएको छ।उनी रेष्टुरेन्टमा काम गर्दै आएका थिए ।बाढीका कारण यूएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close