वर्तमान परिवर्तन विद्यार्थी आन्दोलन कारण भएको हो नेता बिष्ट

अनिल नेपाली ,सन्धिखर्क ।अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज दिपक बिष्टले देशमा परिवर्तन ल्याउनको लागि विर्धाथीको महत्त्वपूर्ण भुमिका रहेकोले बर्तमान परिवर्तन विधार्थी कै कारण आएको बताउनुभएको छ ।

६० औं विद्यार्थी एकता दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा मन्तब्य राख्दै नेता बिष्टले यस्तो बताउनुभएको हो ।

नेता बिष्टले देशमा भएको परिवर्तन उल्टाएर परिवर्तन विरोधीले जनतामा कुठाराघात गरेकोले विधार्थी नयाँ स्वरूप अनुसार अगाडि बढ्नुपर्ने बताएका थिए कार्यक्रममा सहिद स्मृति आवसिय माबी प्रधानध्यापक नारायण पौडेल लगायतका बक्ताले मन्तब्य राख्नु भएको थियोे कार्यक्रम सगठनका प्रदेश सयोजक नविन खड्काको अध्यक्षता दाङ जिल्ला सयोजक ईन्दु वलिको सञ्चालनमा सम्पन्न कार्यक्रममा उल्लेखनीय रूपमा विधार्थीको सहभागीता रहेको थियोे कार्यक्रममा विगतको विधार्थी आन्दोलन र वर्तमान आन्दोलनको बारेमा समिक्षा गदै सगठनका केन्द्रीय सयोजक मिलन राईलाई बर्तमान सरकारले विना कारण गिरफ्तार गरेको प्रति घोर भसर्ना गदै कार्यक्रममा बोल्ने वत्ताले रिहाइ गनुपर्ने बताएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close