एमाले अर्घाखाँचीको नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुँदै

सन्धिखर्क ।नेकपा एमाले अर्घाखाँचीको ९ औं जिल्ला अधिवेशन यही जेठ २६ र २७ गते सन्धिखर्कमा हुने भएको छ । सन्धिखर्कको संगम फुडल्याण्डमा अधिवेशन हुने जनाएको छ।

अधिवेशनमा करीव ६ सय प्रतिनिधिको सहभागिता रहने नेकपा एमाले अर्घाखाँचीले जनाएको छ । त्यो भन्दा अगाडी एमालेले जेठ१९ गते एकैदिन जिल्लाका ६१ वडा , ४ शाखा र २१ वटा जनसंगठन बाट प्रतिनिधि चयन गर्ने तयारी गरेको जनाईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close