सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्दै

सबैको सन्देश/ अर्घाखाँची ।
नेपालीहरुको महान पर्व दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्न सुरु भएको छ ।दशैँ बिदा मा गएका कर्मचारी फर्किन थालेपछि गत सुक्रबार देखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेका थिए । यसवर्ष कोरोना सङ्क्रमण जोखिमका कारण खासै चहलपहल भने भएन ।दशैँ बिदा सकिएकाले आजदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनि चहलपहल सुरु भएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close