थप २ हजार ५सय ७१ जनामा कोरोना पुष्टि,१८ को मृत्यु

सबैको सन्देश /काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ७१ जना लाई कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै बितेको २४ घण्टामा १ हजार ७ सय ९८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ । अब नेपालमा ३६ हजार १ सय ७४ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १ हजार १सय २६ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close