दुई श्रीमती भएका वडाध्यक्षले अर्कैकी श्रीमती भगाए

सल्यान जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षले अर्कैकी श्रीमती लिएर भागेका छन् । प्रहरीका अनुसार वडाध्यक्ष इन्द्र कुमाईले आफ्नो दुई पत्नी हुँदाहुँदै पनि अर्कैकी श्रीमती भगाएर फरार भएका हुन् । प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको छ ।५२ वर्षीय वडाध्ययक्ष कुमाईकी पहिलो पत्नीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close