अब अति भयो सत्ता र शक्तीको लडाईः रामजी घिमिरे सासंद

नेकपा लुम्बिनी प्रदेश सासंद रामजी प्रसाद घिमिरेले पछिल्लो समय राजनिती घटना क्रम फरक परिवेशमा गएकोले सामाजिक संजाल मार्फत अब अति भयो भन्ने शिर्षकमा सामाजिक संजाल फेसबुक मार्फत यो पोष्ट गर्नुभएको छ ।
अब अति भयो तथाकथित बिधि र पध्दतीको नाममा सत्ता र शक्तीको लडाई बन्द गर्नुहोस देश,जनता र पार्टि प्रती अलिकति पनि चिन्ता बाकिछ भने संसदिय ब्यबस्थालाई बिस्थापन गरि प्रत्यक्ष निर्वाचित कार्यकारि प्रमुखको शासकिय प्रणाली स्थापित गर्ने एजेन्डामा छलफल अगाडि बढाउनु होस। मुलुकको अस्थिर राजनीतिक समस्याको अन्तिम समाधानको अब अर्को बिकल्प छैन। अन्यथा आबेग र ईगोको जगमा निषेधको यो लडाईले कोहि पनि बच्न सक्ने अवस्था देखिदैन।
कमेन्ट गर्नुहोस !