नेकपा अर्घाखाँची बाट ओली समुहको तर्फबाट ८ जना केन्द्रिय सदस्य मनोनित

सबैको सन्देश /काठमाण्डौ ।
नेकपा अर्घाखाँची जिल्ला का राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रधानमन्त्री केपीशर्मा ओली समुहको तर्फबाट केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ ।
मंगलवार बसेको ओली समुहको बैठकले महाधिवेशन आयोजक केन्द्रिय कमिटी सदस्यमा अर्घाखाँची जिल्ला बाट राष्ट्रिय सभा सदस्य खड्का सहित ८  जनालाई मनोनित गरिएको छ । मनोनित हुनेहरुमा

१—चन्द्रबहादुर खड्का

२—चेतनारायण आचार्य
३— रामजी प्रसाद घिमिरे
४—नरेन्द्र क्षेत्री
५—जाल्पा भुसाल
६—विजुला रायमाझी
७— डिल्लीराज खनाल
८— लक्ष्मण रायमाझी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close