ट्याक्सी चालक तथा व्यवसायी आन्दोलित

काठमाण्डौ ।ट्याक्सी चालक तथा व्यवसायी आन्दोलित भएका छन ।नेकपाको प्रचण्ड–माधव पक्षले आमहड्ताल गरेकै दिन प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आजगनीको विषय र वैज्ञानिक भाडादर कायम गर्नुपर्नेसहित विभिन्न माग गदै काठमाण्डौमा र्याली निकाल्दै व्यवसायीहरुले सरकारसँग
व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने पनि माग गरेका छन् ।उनीहरुले निजी सवारीले भाडाका यात्रु बोक्ने गरी सञ्चालनमा रहेका टुटल पठाओजस्ता सेवा पनि बन्द गर्न माग गरेका छन् ।
कमेन्ट गर्नुहोस !