राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँचीको नयाँ नेतृत्व गठन

सन्धिखर्क ।राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँचीको प्रथम अधिबेशन सम्पन्न भएको छ । प्रथम अधिबेशनबाट नयाँ नेतृत्व गठन गरिएको छ । जसकोअध्यक्षमा सागर परियार उपाध्यक्ष कृष्ण परियार , सचिव आयान विक कोषाध्यक्ष सारदा नेपाली , सह सचिवमा गणेश नेपाली र सदस्यहरुमा सरु विक, सृर्जना नेपाली , बिक्रम नेपाली , सुनिल परियार , रमिता नेपाली , रेशम विक , संतोष सुनार ,प्रेम हिताङ , सीता विक,सुदिप नेपाली ,बिजय नेपाली,रेखा विक लगायतको १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्बाचित भएको छ ।
कमेन्ट गर्नुहोस !