नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित

काठमाडौं । हिजो (मंगलबार) सम्म जारी भएको नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण आज (बुधबार )देखि भने बन्द प्रशिक्षण स्थगित गरिएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको बन्द प्रशिक्षण स्थगित भएको हो।नेपाल क्रिकेट संघ क्यानले २० खेलाडीलाई समेट्दै दोस्रो चरण बन्द प्रशिक्षण आयोजना गरेको थियो ।यद्यपी यसबारे क्यानले आधिकारिक सूचना जारी गर्न बाँकी छ ।

पहिलो चरणमा २१ जना प्रशिक्षणमा सहभागी थिए । त्यसबाट छनोट भएका ९ र र अन्य ११ गरी दोस्रो चरणमको प्रशिक्षणमा २० जना सहभागी थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close