लामो दुरीको यातायात भदौ १६ गतेदेखि मात्र खुल्ने

सबैको सन्देश /काठमाण्डै ।सरकारले एक जिल्ला बाट अर्के जिल्लामा यातायात संचालन र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषदकोबैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीको सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएता पनि थप गरेर भदौ १५ सम्म थपने निर्णय गरेको हो ।कोरोना संक्रमित दिन प्रतिदिन थपिदै गएपछि जोखिम न्युनिकरण गर्न सरकारले यस्तो कदम चालेको बताईएको छ ।यसै बिच सीमामा पनि सरकारले थप कडाई गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close