थप ५ सय ९४ जनामा कोरोना पुष्टि

सबैको सन्देश /काठमाण्डैं ।
नेपालमा हाल सम्म कोरोना संक्रमित संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ सय ९४ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको हो ,भने हाल सम्म संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७७ रहेको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।
कमेन्ट गर्नुहोस !