धोनी र रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरे

भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनी र सुरेश रैनाले एकै दिन एकै समयमा सन्यास घोषणा गरेका छन्। रैनाले धोनीसँगै खेल्न पाएको क्षण उत्कृष्ट र गर्व गर्नलायक भएको बताउँदै आफूले पनि धोनीको पथ पछ्याउने इन्स्टाग्राममा पोस्ट गरेका हुन्।
दुवै क्रिकेटरको सन्यास पछि सामाजिक संजाल ट्वीटरमा दुवै क्रिकेटरलाई सम्झदै तथा सुभकामना र धन्यवाद दिंदै ट्वीट गरिएका छन्।
कमेन्ट गर्नुहोस !