थप ६८१ जनामा कोरोना संक्रमण

सबैको सन्देश/ काठमाडैं।
नेपालमा आज बुधबार ६ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको हो ।हाल सम्म कोरोना संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। हालसम्म कोरोना बाट मृत्यु हुनेको संख्या १सय २० रहेको छ ।
कमेन्ट गर्नुहोस !