नेकपाको सचिवालय बैठक भदौ १३ गते बस्ने

सबैको सन्देश /काठमाण्डौ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सचिवालय बैठक भदौ १३ गते बोलाएको छ ।अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड बीच आज भएको छलफलपछि भदौ १३ गते सचिवालय बैठक बोलाउने निर्णय भएको बताइएको छ ।आज केही घण्टा ओली र प्रचण्ड बीच भएको भेटबार्ता विशेष गरी कार्यदलको प्रतिवदन कार्यान्वयनका विषयमाझण्डै दुई घण्टा छलफलपछि सचिवालय बैठकको समय निर्धारण गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker