नेकपाको सचिवालय बैठक भदौ १३ गते बस्ने

सबैको सन्देश /काठमाण्डौ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सचिवालय बैठक भदौ १३ गते बोलाएको छ ।अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड बीच आज भएको छलफलपछि भदौ १३ गते सचिवालय बैठक बोलाउने निर्णय भएको बताइएको छ ।आज केही घण्टा ओली र प्रचण्ड बीच भएको भेटबार्ता विशेष गरी कार्यदलको प्रतिवदन कार्यान्वयनका विषयमाझण्डै दुई घण्टा छलफलपछि सचिवालय बैठकको समय निर्धारण गरिएको हो ।
कमेन्ट गर्नुहोस !