देशका विभिन्न भुभागमा वर्षा हुने

हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले
आज निम्न प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ । ति मध्ये प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखा अनुसार आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कमेन्ट गर्नुहोस !