गुल्मीको डहरे खोलाको सडक बर्खामा जोखीम(फोटो फिचर)

गुल्मी ।गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ६र७ को बिचमा पर्ने डहरे खोलामा पुल नहुँदा यहाँका नागरिकले बर्खाको समयमा निकै सास्ती भोग्दै आएका छन ।
यस्तै यातयातका साधनले पनि निकै जोखीम पुर्ण यात्रा गदै आएका छन ।
तस्बिर :santos S khatri Santos S Khatri
कमेन्ट गर्नुहोस !