थप १४ सय ५४ जनामा कोरोना पुष्टि,५ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५१ हजार ९ सय १९ पुगेको छ ।यता गएको २४ घण्टामा गएको २४ ९ सय ७२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।अब नेपालमा १४ हजार ९ सय २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा उपचारत रहेका छन् । बितेको २४ घण्टामा ५ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३सय २२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close