असोज ५ गते देखि लामो दूरीका यातायातका साधन सञ्चालन हुने

सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । जस अन्तर्गत स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र लामो दूरीका सार्वजनिक यातायात खोल्न दिने निर्णय भएको बताइएको छ ।
कमेन्ट गर्नुहोस !