थप १४ सय ५९ मा कोरोना पुष्टि,११को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १४सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७सय८८ पुगेको छ।हालसम्म कोरोना लाई जितेर डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ रहेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ ।
योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३सय७१ पुगेको छ ।
कमेन्ट गर्नुहोस !