विश्वकप फुटबलमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश

काठमाण्डौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा क्रोएसिया प्रवेश गरेको छ।
शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै साविक उपविजेता क्रोएसिया अन्तिम चारमा पुगेको हो।सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिना र नेदरल्याण्डबीचको विजेतासँग खेल्नेछ।
कमेन्ट गर्नुहोस !