पत्रकार महासंघ कपिलवस्तुले गैर पत्रकारको सदस्यता खारेज गर्ने

बुटवल, । नेपाल पत्रकार महासंघ कपिलवस्तुले गैर पत्रकारहरुलाई अन्य शाखाबाट सदस्यता दिलाई जिल्लामा स्थानान्तरण गराउन खोजिएको भन्दै त्यस्ता गैर पत्रकारहरुको सदस्यता खारेज हुने स्पष्ट पारेको छ ।
कमेन्ट गर्नुहोस !