रवि लामिछाने अर्घाखाँची आउँदै

सन्धिखर्क ।राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने अर्घाखाँची आउने भएका छन ।सदरमुकाम सन्धिखर्कमा कार्तिक २० गते कार्यक्रमलाई सम्बोधन गर्न आउने जनाएको छ ।यस्तै सांसद तोसिमा कार्की लगायत आउने कार्यक्रम तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !