रेसुङ्गा नगरपालिकाद्वारा क्याम्पसलाई ५० लाख आर्थिक सहयोग

गुल्मी । गुल्मीको शैक्षिक धरोहरका रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले ५० लाख आर्थिक सहयोग गरेको छ ।नगरप्रमुख खिलध्वज पन्थीले रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीलाई ५० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

चेक हस्तान्तरण गर्दै नगरप्रमुख पन्थीले गुल्मी जिल्लाको शैक्षिक धरोहरका रुपमा रहेको यस क्याम्पस धेरै बिद्यार्थीको भबिष्यसँग जोडिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close