भुमिकास्थान नगरपालिकामा भोली ( आईतबार ) सार्वजनिक बिदा

सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले भोली (आइतबार) दिन सार्वजनिक बिदा दिएको छ।भूमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्गमा रहेको भुमेकाथानको मन्दिरको स्थापना भएको दिनका रुपमा सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस !