कांग्रेस नेता सुनील शर्मालाई थुनामा राख्न अदालतले अनुमति दिएन

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालत लगिएकामा अदालतले म्याद थप गर्न अस्वीकार गरेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका अन्यलाई भने थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
कमेन्ट गर्नुहोस !