सैनामैना जेसीसको आयोजनामा गाईजात्रा विशेष २०८० कार्यक्रम हुँदै

बुटवल।रुपन्देहीको सैनामैनामा जेसीसको आयोजनामा गाईजात्रा विशेष २०८० कार्यक्रम हुने भएको छ । यहि भदौं २३ गते शनिबारको दिन उक्त कार्यक्रम आयोजना गरिएको बताएको छ ।

कार्यक्रममा चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल,सुबोध गौतम यस्तै अन्य कलाकारहरुमा शैलेन्द्र सिम्खडा ,सुन्दर खनाल,मेक्सम गौड़ेल टीका भण्डारी,प्रभात लामा,सीता न्यौपाने,रुबिना अधिकारी लगायत कलाकार आउने आयोजक सैनामैनामा जेसीसले जनाएको छ ।कार्यक्रम बाबरी पार्टी प्यालेस सैनामैना २ मा हुने भएको हो ।समय दिउँसो ४ बजे रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close