वैरागी बने सरकारको मुख्य सचिव ,पूर्व अर्थमन्त्री खतिवडा अमेरिकाको राजदूतमा सिफारिस

नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त हुनुभएको छ ।यसैगरी नेपाल सरकारका पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ ।यता सरकारले कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ ।
कमेन्ट गर्नुहोस !