आज सन्धिखर्कमा भैरव नाच हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज (मंगलबार) भैरव नाच हुने भएको छ ।साझँ देखि सन्धिखर्क नगरपालिकाको वडा नम्बर २ को पुरानो बसपार्क चुत्रावेशीमा भैरव नाच हुन लागेको जनाएको छ ।

भुमिकास्थान नगरपालिका वडा नम्बर ८ को नुवाकोट भैरव समाजको आयोजनामा हुनलागेको सो समाजले बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close