सन्धिखर्कमा जारी AYC भलिबल प्रतियोगितामा पहिलो खेलमा शितगंगा र दोस्रोमा पाणिनि विजयी

सन्धिखर्क ।अर्घाखाँचीमा चौथो AYC अन्तरपालिका रनिङशिल्ड भलिबल प्रतियोगिता आजदेखि सन्धिखर्कमा सुरुभएको छ ।

पहिले खेलमा शितगंगा नगरपालिकाले मालारानी गाउँपालिकालाई २—०को सोझो सेटमा शितगंगा नगरपालिकाले जित हात पारेको छ।
यस्तै दोस्रो खेलमा सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिका बिच भएको खेलमा पाणिनी गाउँपालिकाले २— १ मा सन्धिखर्क नगरपालिकालाई पराजित गदै विजय भएको हो ।यस्तै भोली बिहान ८ बजेदेखि खेल सुरु हुने छ ।प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार ,दृतियलाई ३० हजार र तृतियलाई हुने टिमलाई २० हजार पुरस्कार दिइनेछ। यस्तै रनिङ्गशिल पचाउने टिमलाई ५० हजार थप गरी १ लाख पुरस्कार प्रदान गरिने आयोजक अर्घाखाँची युवा परिषदले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close