आइसिसी टी २० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल हुँदै

काठमाडौं । आइसिसी टी २० विश्वकप अन्तर्गत आज तीन खेल हुँदै छन्। जसमध्ये समुह ए अन्तर्गत भारत र पाकिस्तानबीचको पनि खेल हुँदैछ। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८ः१५ बजेदेखि शुरु हुने छ ।भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी–२० खेल भएका छन्।

जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ। त्यस्तै टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close