स्वास्थ्य कार्यालय अर्घाखाँचीका कोरोना फोकल पर्सन विजय बराललाई पनि कोरोना पुष्टि

शक्ति महत /अर्घाखाँची ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीका कोरोना फोकल पर्सन तथा स्वस्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले आफुलाई कोरोना पोजेटिभ देखिएको बताउनुभएको छ । उहाँले सबैलाई कोरोनाबाट बच्नको लागि नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गर्न पनि आग्रह गर्नुभएको हो । अहिले होम आइसोलेसनमा छु । मलाई त्यस्तो सिन्टम देखिएको छैन । केहि दिनमा कोरोना जित्ने समेत बताउनुभयो ।
कमेन्ट गर्नुहोस !