कांग्रेस अर्घाखाँची सभापति श्रेष्ठ सम्मानीत

सन्धिखर्क ।नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनमा अर्घाखाँचीका सभापति केशव श्रेष्ठ सम्मानीत हुनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गर्नुभएको हो ।

पछिल्लो केहि महिना यता संगठन सुधारको लागि विभिन्न अभियान संचालन गरेको भन्दै सम्मान गरिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close