राजधानी घोषणा भएपछि दाङमा दीपावली (फाेटाेफिचर)

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी पारित भएको खुशीयालीमा दाङका विभिन्न ठाउँमा दीप प्रज्ज्वलन गरिएको छ । प्रदेश नम्बर ५ को नाम लुम्बिनी र प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको भालुवाङ बनाउने प्रस्ताव पारित भएपछि जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङलगायतका बजारमा दीप प्रज्ज्वलन गरिएको हो ।
सरकारले राजधानी र नामाकरण टुङ्गो लगाएसँगै दाङलगायतका जिल्लामा खुसीयाली
कमेन्ट गर्नुहोस !