प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरे

काठमाण्डाै l प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्राे पटक विश्वासकाे मत प्राप्त गर्नुभएको छ। । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले विश्वासकाे मत पाउनुभएकाे हाे ।

आजकाे बैठकमा २ सय ६८ जना सांसद उपस्थित थिए । जसमा प्रधानमन्त्री प्रचण्डलाई १ सय ९७ जना सांसदले पक्षमा मतदान गरे भने १ सय १० जनाले विश्वासकाे मतकाे विपक्षमा मतदान गरे । यस्तै १ जना सांसदले मत दिएनन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close