टी–२० क्रिकेट शृङ्खलामा नेपाल विजयी

काठमाण्डौ ।आज भएको खेलमा वेस्ट इन्डिज ए सँगको ५ खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले हरायो ।

वेस्ट इन्डिज ए ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज ुएु ले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनायो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close