अभिनव चौहानको स्वर/अभिनय र निर्देशनमा “घरमा आउदिन” बोलको दशैंँ गीत सार्वजनिक

सागर महत /अर्घाखाँची ।
यतिबेलाको नेपाली सांगीतिक बजारमा दशैंँ तिहारका गीतहरुले बजार तताई रहेका छन् ।दिनानुदिन धेरै संख्यामा गीतहरु सार्वजनिक भएको पाइन्छ।यसै क्षेत्रमा संघर्ष गरेको एउटा नाम हो अभिनव चौहान जसले गीत संगीतमा यात्रा गरिरहेका छन्।यस अघि पनि उनले अभिनय गरेका गीतहरु बजारमा छन् ।तर उनले यो सालमा धेरै गीतहरु सार्वजनिक गरेका छन।
गायनरसर्जकरनिर्देशनरअभिनय जस्ता धेरै क्षेत्रमा हात हालेका छन्।ऊनी पेसाले पूर्व सञ्चारकर्मी रेकर्डिष्ट र संगीतकर्मी पनि हुन् ।उनै अभिनवको निर्देशनरआवाज र अभिनय रहेको घरमा आउदिन बोलको दशैंँ गीत आज मात्रै सार्वजनिक भएको छ।जसमा शब्द भरत चौहान र लय तथा एरेन्ज कृष्ण लामिछानेको छ।विरेन्द्र भट्ट र नमराज घिमिरेले निर्देशन गरेको यस गीतलाई विष्णु भट्टराईले सम्पादन गरेर अविरल फिल्मसको आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।
मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको गीतमा अभिनव चौहान, सलिना बुढाथोकी, सावित्री दाहाल र कमल सेर्पालीको अभिनय देख्नु सक्नुहुनेछ भने भरत चौहानको नामबाट बजारमा गीत आएको हो।
पूरा भिडियो

https://youtu.be/rThru5o5DSU?t=6
https://youtu.be/rThru5o5DSU
कमेन्ट गर्नुहोस !