मेलिना राईको आवाजमा ए कान्छा बोलको गीत सार्वजनिक

अभिनव चौहान/ अर्घाखाँची।
पछिल्लो समयकी चर्चित गायिकाको रुपमा मेलिना राईलाई लिन सकिन्छ।उनको आवाजमा बजारमा धेरै गीतहरु आइरहेका हुन्छन् ।
त्यसैगरी भर्खरै ए कान्छा बोलको गीत पनि सार्वजनिक भएको छ।गीतमा सुर्य नेपालीको शब्द तथा संगीत रहेको छ ।
मौसम हिमालीको निर्देशनमा बनेको म्यूजिक भिडियोमा चक्र बम र करिष्मा ढकालले अभिनय गरेका छन् । गीतको एरेन्ज सुनिल परिवारले गरेका हुन् ।
वन डिभी एचडी स्टुडियोले निर्माण गरेको गीत र म्यूजिक भिडियो गायक शिव हमालको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा युवा र युवती बीचको रोमान्टिक प्रेम सम्बन्धलाई चित्रण गरिएको छ ।

पूरा भिडियोको लागि

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close