अर्घाखाँचीमा पोलियो खोपविरुद्धको आइपिभी खोप लगाउन सुरु
सन्धिखर्क।अर्घाखाँचीमा बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपिभी’ खोप आजबाट लगाउन सुरु गरिएको छ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा आज जेठ १३गतेदेखि १७ सम्म सञ्चालन हुने खोप अभियानमा २०७३ साल वैशाख देखि २०७५ असोजसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन सुरु गरिएको हो ।
जिल्लाभरमा राष्ट्रिय कार्यक्रम अन्तर्गत करिव ८ हजार बालबालिकालाई खोप लगाइने छ।
कमेन्ट गर्नुहोस !