आज सन्धिखर्कमा नेपाल र नेदरल्यान्डस बीचको खेल प्रोजेक्टरबाट देखाइदै

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नेपाल र नेदरल्यान्डस बीचको पहिलो खेल शान्ती बगौंचा नजिकै देखाउने भएको छ । टी—२० विश्वकप अन्तर्गत नेपाल र नेदरल्यान्ड बीचको पहिलो खेल देखाउन लागिएको नगरपालिको आधिकारी पेजबाट भनिएको छ ।

सार्वजनिक रुपमा सबैलाई सहजताका लागि प्रोजेक्टरबाट देखाउन लागिएको हो । टी २० विश्वकप अन्तर्गत नेपाल र नेदरल्यान्डबीचको पहिलो खेल आज राती नेपाली समय अनुसार ९ः१५ सुरु हुँदैछ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close