नेपालमा कोरोना निको हुनेको संख्या १४ हजार २१ पुग्यो

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या हाल सम्म १९ हजार दुई सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।भने जस मध्ये निको हुनेको कुल सङ्ख्या १४ हजार २१ जना पुगेको छ ।नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।अहिले नेपालमा पाँच हजार दुई सय तीन जनाको विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।
कमेन्ट गर्नुहोस !