एमाले अर्घाखाँचीमा निर्वार्चित नयाँ कार्यसमितिले सपथ ग्रहण गरे,(को कुन पदमा विजय र मत कति विवरण सहित हेर्नुहोस)

सन्धिखर्क ।नेकपा एमाले अर्घाखाँचीको नंवौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट नयाँ नेतृत्व चयन पनि गरिएको छ ।जसअन्तर्गत अध्यक्ष र सचिव पदमा क्रमश पुन पिताम्बर भुसाल र विद्यान रायमाझी सर्वसहम चयन हुनुभएको छ ।
यस्तै उपाध्यक्ष र सहसचिव लगायतका पदमा भएको निर्वाचनमा उपाध्यक्ष पदमा शम्भु पोख्रेल ३सय२४ मतका साथ बिजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी प्रेम नारायण गैरेले १सय ९९ मत लिएर पराजित हुनुभएको छ ।

यस्तै उप–सचिबमा खगिस्वर पन्थीले ३सय१४मत लिएर बिजयी हुनुभएको छ,भने उहाँका प्रतिद्वन्दी श्रीकृष्ण भुसाल १सय८९मत लिएर पराजित हुनुभएको छ ।यस्तै महिला तर्फबाट उपसचिव पदमा शिवकला बि.क.ले ३सय४८ मत लिएर बिजयी हुनुएको छ ।उहाँका निकटतम प्रतिद्वन्दी गिता भाटले १सय४९मत लिएर पराजित हुनुभएको छ ।
यस्तै महिला सदस्यमा कमला खनाल भण्डारी ,दिपा पन्थी आचार्य ,देबी थापा भुसाल मिश्रा आचार्य विजयी हुनुभएको छ ।सन्धिखर्कको संगम फुडल्याण्डमा नव गठित जिल्ला कार्यसमितिका करिव ९० जना पदाधीकारीले सपथ ग्रहण गरेका छन ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close